शुक्रबार, ७ वैशाख २०८१

काठमाडौंमा बालेन शाहको अग्रता

समयपोष्ट २०७९ वैशाख ३१ गते १२:०१

Advertisement

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

स्रोतका अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् । वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ ।

समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री