बिहीबार, ६ वैशाख २०८१

रिडी र रैराङ हाइड्रोपावरलाई मर्जरको स्वीकृति

समयपोष्ट २०७९ वैशाख २९ गते १२:१६

Advertisement

विद्युत नियमन आयोगले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रौराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई मर्जरका लागि स्वीकृति प्रदान गरेको छ ।

आयोगको बैशाख १९ गते बसेको १५६ औं बैठकको निर्णयले यि दुई हाइड्रोपावलाई एक आपसमा गाभिन सहमति दिएको हो।

यी दुई हाइड्रोपावरहरुले एक आपसमा गाभिन २०७८ पुस २६ गते आयोगमा निवेदन पेश गरेका थिए ।

मर्ज पश्चात दुई हाइड्रोपावरको संयुक्त चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री