शुक्रबार, २१ वैशाख २०८१

सुर्या लाइफ इन्स्योरन्सको बिमालेख नविकरण गर्दा ब्याज छुट

समयपोष्ट २०७९ वैशाख २१ गते १०:४२

Advertisement

सुर्या लाइफ इन्स्योरन्स कम्पनीकको ब्यतित बिमा लेखको पुर्न जागरण गर्दा लाग्ने ब्याज छुट हुँन भएको छ ।

कम्पनीले बुधबार एक सुचना जारी गर्दै बिमा शुल्क बझाउन ढिलो भएका ग्राहकहरुले बैशाख २१ गते आजबाट जेठ ३१ गतेसम्म तोकिएको सबे प्रक्रिया पुरा गरी पुर्नजागरण (नविकरण )गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट हुँने जनाएको छ ।

कम्पनीका अनुसार अन्तिम बिमा शुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखिको ब्यतित भएको बिमा लेखमा ३५ प्रतिशत् ब्याज मिनाहा हुँने छ ।

सन् २०२२ मा परिपक्क हुँने बिमा लेखमा भने यो सुधिा उपलब्ध नहुँने कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले यो सुविधा अन्र्तगत एक पटक ब्याज छुट लिई सकेका बिमितहरुका लागि बिमा अवधिभर पुन छुट उपलब्ध नगराईने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री