एकैदिन कोरोनाबाट १० जनाको मृत्यु

मोरङमा कोरोना सङ्क्रमबाट बिहिवार एकैदिन १० जनाको निधन भएको छ ।

Advertisement

विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री