यी विषयमा छलफल गर्न काँग्रेसले डाक्यो पदाधिकारी बैठक

नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

Advertisement

कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक बोलाईएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री