
अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बिलबोर्ड म्युजिक अवार्ड २०२१ मा एकसाथ पुगे ।
अवार्ड २३ मेमा अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो । बिलबोर्ड म्युजिक अवार्डमा प्रियंका प्रस्तोताको रुपमा समेत सहभागी थिइन् ।

प्रियंका न्युड कलरको शिमरी थाई हाई स्लिट आउटफिटमा पुगेकी थिईन् जसमा उनी बोल्ड देखिएकी छन् । यो ड्रेसमा उनको क्लीवेजसमेत देखिएको छ ।

निक भने हरियो कलरको पाइन्ट, शर्ट र ज्याकेटमा ह्याण्डसम देखिएका छन् । प्रियंका र निकको यो तस्बिरलाई फ्यानले निकै रुचाएका छन् ।











प्रतिक्रिया