प्रतिपक्ष दललाई माधवको साथ ! छलफलको लागि पुगे देउवा निवास

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

Advertisement

देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेको बताईएको छ ।

राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि भएको आव्हान गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि नेपाल बुढानिलकण्ठ पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री