
नेकपा एमालेकी नेत्रृ नविना लामाले नेता राम बहादुर थापा बादललाई हराउनेलाई कारवाही गर्न माग गरेकी छिन् ।
बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा बादललाई मत नदिई खिमलाल देवकोटालाई मत खसेपछि लामाले यस्तो माग गरेकी हुन् ।
उनले भनेकी छिन्,’अन्तरघात महाअपराध हो होशियार क. बादलको हार होईन पार्टी हार हो । यसरी पार्टीको निर्णयविरुद्ध लाग्ने नेताहरूलाई तत्काल कारवाहीको माग गदछु’ ।









प्रतिक्रिया