
प्रधानमन्त्री कपी शर्मा ओलीले स्थाई कमिटी बैठक बोलाएका छन् ।
ओलीले बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।
स्थाई कमिटी बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।









प्रतिक्रिया