
चीनले नेपाललाई उपलब्ध गराएको भेरोसिल खोपको पहिलो मात्रा लगाएका र काठमाडौं रहेकाहरुलाई स्थानीय तहका जनस्वास्थ्य संयोजक मार्फत लगत टिपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गरी काठमाडौ पहिलो मात्रा खोप लगाएर उपत्यका बहिर रहेकाहरुको लगत तयार भए पछि प्रदेशको समन्वयमा यथाशीघ्र खोपको व्यबस्थ मिलाइने हुँदा सवारी पास बनाएर आवतजावत नर्गन आग्रह गरेको छ ।









प्रतिक्रिया