मंगलबार, २५ वैशाख २०८१

११ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारारेबार

समयपोष्ट २०७८ जेठ ५ गते १६:१२

Advertisement

नेप्से सूचक परिसुचक १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा पुगेको छ ।

बुधबार २ सय १४ कम्पनीका २ करोड ५१ लाख कित्ता सेयर

११ अर्ब ९५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । नेपाल पुनर्बिमा कम्पनी कारोबार रकम ५५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी सहित अगाडि छ ।
दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्सुरेन्स र नेशनल हाइड्रोपावर परेका छन । ५ वटा कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढी छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री