प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबिच भेटवार्ता सुरु

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवार्ता सुरु भएको छ ।

Advertisement

आइतबार निर्धारित समयभन्दा केही ढिलो गरी सिहंदरबारमा भेटवार्ता सुरु भएको हो ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार पार्टी विवाद हल गर्ने गरी कार्यदल सदस्यको नाम टुंग्याउन ओली र नेपालबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री