देउवा भेट्न बूढानीलकण्ठ पुगे ठाकुर र महतो

काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका छन् ।

Advertisement

ठाकुर र महतो आइतबार बिहान देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री