शुक्रबार, १४ वैशाख २०८१

मन्त्रिपरिषद्को निर्णय : कोभिड– १९ को ५०० शैयाको युनिफाईड अस्पताल तत्काल बनाईने

समयपोष्ट २०७८ वैशाख २५ गते २१:१२

Advertisement

बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाइड कोभिड- १९ अस्पताल बनाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । त्यसका लागि मन्त्रिपरिषद् बैठकले काेभिड- १९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८ पास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री