शुक्रबार, १६ चैत २०८०

ओलीले स्थायी कमिटीका सदस्यहरुलाई बोलाए बालुवाटार

समयपोष्ट २०७८ वैशाख २४ गते ११:४४

Advertisement

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीका सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन शुक्रबार ओलीले स्थायी कमिटीका सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनको समय आज तोकिएको छ । एमालेले फस्ट आवर मै उम्मेदवारको टुंगो लगाउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री