बुधबार, १२ वैशाख २०८१

थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

समयपोष्ट २०७८ वैशाख २१ गते १७:२२

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री