
अशोक खनाल
जिल्ला अस्पताल अर्घाखाँचीलाई थप सुविधा सम्पन्न बनाईएको छ ।
कोभिड-१९ महामारीबाबिच अस्पतालमा दुई वटा भ्यान्टिलेटर र सक्सन पाइपलाइन जडान गरिएको छ ।
जिल्ला अस्पताल परिसरमा निर्माणधाधिन भवनमा १५ थान अक्सिजन जोडिएको र १५ थान ब्याकफ्मा राखिएको अस्पतालका मेसु डा. कपिल गौतमले जानकारी दिए ।

थपिएका सेवा बुधबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको डा.गौतमले बताए ।










प्रतिक्रिया