शुक्रबार, १६ चैत २०८०

काठमाडौँमा फेरी थपिए कोरोना संक्रमित

समयपोष्ट २०७७ जेठ १० गते ८:५८

Advertisement

शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससंगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री