शनिबार, १५ वैशाख २०८१

तीन कम्पनीको सेयरमुल्य समायोजन

समयपोष्ट २०७७ वैशाख ३० गते ११:१९

Advertisement

आज नेपाल स्टक एक्चेन्ज (नेप्से)मा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार जनउत्थान सामुदायिक लघुवित्त, शप्तकोशी डेभलपमेन्ट बैंक र हिमालयन जनरल इन्स्योरेन्सको मूल्य समायोजन भएको हो ।

समायोजनपछि जनउत्थानको शेयर मूल्य १५१२ तोकिएको छ। कम्पनीको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । त्यस्तै शप्तकोशीको समायोजनपछिको मूल्य १०८ तोकिएको छ । कम्पनीको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

हिमालयन जनरलको ४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ३२२ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री