शुक्रबार, ७ वैशाख २०८१

बजारमा आउँदै अटोमेटिक गियरबक्सको साथमा रेनोको सात सिटर ट्राईबर

समयपोष्ट २०७७ वैशाख २९ गते १९:२७

Advertisement

रेनोले एमपीवी (मल्टी पर्पज व्हीकल) सेगमेंटको प्रसिद्ध कार ट्राइबर छिट्टै अटोमेटिक भेरियण्टमा लञ्च गर्ने भएको छ ।

कम्पनीले यस अटोमेटिक गियरबक्स तीन भेरियण्टमा लञ्च गर्ने बताईएको छ । कम्पनीले यस भेयरियण्टलाई सन् २०२० को अटो एक्सपोमा समेत डेब्यु गरिसकेको छ । कम्पनीका अनुसार उक्त गाडी सात सिट क्षमताको हुँने छ।

ट्राइबरको म्यानअल भेरियण्टमा 5-स्पीड गियरबक्स दिईएको छ । यसमा बि एस सिक्स इञ्जिन राखिएको छ । यसको मुल्य ४.९९ भारुबाट सुरुवात् हुँने बताईएको छ। यसअघि कम्पनीले ट्राईबरलाई म्यानुअल ट्रांसमिशनका साथ लञ्च गरेको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री