सोमबार, १७ वैशाख २०८१

निको भएर घर फर्किए २७ कोरोना संक्रमित

समयपोष्ट २०७७ वैशाख २६ गते १२:५१

Advertisement

नेपालमा २७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनालाई शुक्रबार दिउँसो डिस्चार्ज गरिएसंगै निको हुँनेको संख्या २७ पुगेको हो ।

अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाईएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री