शनिबार, ५ जेठ २०८१

ऋषि कपुरको अन्तिम विदाइमा छोरी समेत सहभागि हुँन पाईनन्, को-को पुुगे ?

समयपोष्ट २०७७ वैशाख १९ गते १०:१५

Advertisement

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको बिहीबार साँझ अन्तिम संस्कार गरियो । कपुरको अन्तिम संस्कारमा उनी श्रीमती नितु कपुर, छोरा रणबीर कपुरसमेत करिब २४ जनाको उपस्थिती थियो ।

त्यसबाहेक करिना कपुर, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, उद्योगपति अनिल अम्बानी, आलिया भट्ट, रीमा जैन, मनोज जैन, आदर जैन, अनिशा जैन, विमल पारीख, डा. टन्डन र राहुल रवैल श्मरान घाटमा ऋषिलाई अन्तिम विदाई दिन उपस्थित भए ।

 

 

Advertisement

उनकी छोरी रिद्धिमा कपूर साहनी दिल्लीमा छिन् । उनले चार्टर्ड विमानमा मुम्बई जाने अनुमती मागे पनि पाउँन सकिनन् । दिल्ली पुलिसले उनलाई सडक यात्रा गर्न अनुमती दिएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री