शुक्रबार, ७ वैशाख २०८१

युनाइटेड इन्स्योरेन्स र देव विकास बैंक बीच बीमा सेवा सम्झौता

समयपोष्ट २०७५ चैत २५ गते १६:४१

Advertisement

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र देव विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र देव बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै देव बिकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत निर्जिवन बीमा सम्बन्धी कारोबार गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री