शुक्रबार, ७ वैशाख २०८१

क्लासिकले ल्यायो ‘डबल इन्टरनेट अफर’

समयपोष्ट २०७४ वैशाख ५ गते ६:४५

क्लासिक टेकले नयाँ वर्षको उपलक्ष्यमा ‘डबल इन्टरनेट अफर’ ल्याएको छ । अफर अन्तर्गत ग्राहकहरुले बाषिर्क जडानमा पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने छन् । 

Advertisement

१ एमबीपीएस अनलिमिटेड इन्टरनेट लिने ग्राहकहरुले २ एमबीपीएस इन्टरनेट मात्र ९ सय ९९ प्रति महिनामा पाउनेछन् । साथै ३ एमबीपीएस अनलिमिटे इन्टरनेट लिने ग्राहकहरुले ६ एमबीपीएस इन्टरनेट मात्र  १ हजार ९९प्रति महिनामा पाउनेछन् ।

कम्पनीले अफर अबधिभर नयाँ इन्टरनेट जडानमा लाग्ने खर्च जस्तै फाईबर केबल, फाइबर डिभाइस निःशुल्क उपलब्ध गराएको छ । यो अफर आगामी वैशाख ३१ सम्मको लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ ।

क्लासिक टेकले ७२ जिल्लामा इन्टरनेट सेवा विस्तार गरिसकेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री