शुक्रबार, १४ वैशाख २०८१

सरकारले शुक्रबारको विदा फिर्ता लियो

समयपोष्ट २०७४ वैशाख ४ गते १२:०७

सरकारले राष्ट्रपति भारत भ्रमण गरी स्वदेश फर्कने दिन दिने भनिएको विदा फिर्ता लिएको छ । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणको क्रममा दिईएको विदाको सर्वत्र विरोध भएपछि सरकारले शुक्रबारको विदा फिर्ता लिएको स्रोतले जनाएको छ । चौतर्फी विरोधका बाबजुत आजको विदा यथावत रहे पनि आगामी शुक्रबारको बिदा भने सरकारले फिर्ता लिएको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारी भारत जाने दिने वैशाख ४ र स्वदेश फर्कने दिन वैशाख ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री