बुधबार, २९ असोज २०८२

कक्षा १२ को परीक्षा सर्यो

समयपोष्ट २०८२ वैशाख ९ गते २१:०७

Advertisement

शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

‘१० दिनका लागि परीक्षा सरेको हो,’ उनले भने, ‘अहिले कै रुटिनअनुसार वैशाख २१ देखि परीक्षा सञ्चालन हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री