
सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य स्थिर अवस्थामा छ । आज चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।









प्रतिक्रिया