सोमबार, ३१ वैशाख २०८१

इलाम २ : कांग्रेसको सुरुआती अग्रता- सुहाङ दोस्रो, घण्टी चौथो

समयपोष्ट २०८१ वैशाख १६ गते १५:२३

Advertisement

इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ । फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर खड्काले सुरुआती अग्रता लिएका छन् ।

उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत छ । डकेन्द्र थेगिमको १८७ र मिलन लिम्बूको ११५ भोट छ । यो वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाध्यक्ष जितेको थियो ।

वडा नम्बर १ मा कांग्रेसका कर्णवहादुर लिम्बुले ८०४ मत पाएर जित्दा एमालेका बेगवहादुर निरौलाले ४७७ मत पाएका थिए । त्यसबेला नेकपा एसले कांग्रेसलाई सघाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री