आइतबार, ३० वैशाख २०८१

बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता

समयपोष्ट २०८१ वैशाख १६ गते १५:१९

Advertisement

बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।

सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी १५७ मतसहित अग्रता लिएका छन् ।

त्यसैगरी दोस्रोमा कांग्रेसका अभिशेक बहादुर सिंहले १३२ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री