आइतबार, ३० वैशाख २०८१

उपनिर्वाचन : १ बजेबाट मतगणना सुरु हुने

समयपोष्ट २०८१ वैशाख १६ गते १३:१५

Advertisement

बझाङ प्रदेशसभा १ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ ।

बझाङको सदरमुकाम चैतनपुरमा बसेको सर्वदलीय बैठकले १ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री