शनिबार, २९ वैशाख २०८१

इलाम-२ को मतगणना सुरु

समयपोष्ट २०८१ वैशाख १६ गते १२:११

Advertisement

इलाम-२ को मतगणना सुरु भएको छ ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो ।

बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ ।

मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री