बुधबार, १९ वैशाख २०८१

राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त

समयपोष्ट २०८१ वैशाख ६ गते १२:४३

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा र तोयम रायालाई महालेखा परीक्षकमा नियुक्त नियुक्त गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शाक्यलाई राष्ट्रियसभा सदस्य र रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री