मंगलबार, १८ वैशाख २०८१

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

समयपोष्ट २०८१ वैशाख ५ गते १९:४२

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री