आइतबार, ८ असार २०८२

१२ बर्षीय एक बालकको यौन शोषण !

समयपोष्ट २०७५ वैशाख १२ गते १:१४

१२ बर्षीय एक बालकसँग जबर्जस्ती यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गरेको अभियोगमा एक भारतीय पक्राउ परेका छन् ।

Advertisement

पर्साको ठोरी गाउँपालिका ब्रहमनगरका बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा पश्चिम चम्पराण गौनहा ५ घर भएका २९ बर्षीय अभिजित नन्दी पक्राउ परेका हुन् ।

अभियुक्त अभिजितलाई सोमबार विहान ४ बजेतिर १२ बर्षिय बालकसँग (अप्राकृतिक मैथुन) गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिई प्रहरीमा बुझाएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिएका छन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री