शुक्रबार, ४ जेठ २०८१

“नयाँ वर्षमा आइएमई पेले ल्यायो “आइएमई पेसँग २०८० १००५ खुशी” अफर”

समयपोष्ट २०७९ चैत ३० गते १७:२८

Advertisement

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००५ खुशी” नामक अफर सार्वजनिक गरेको छ ।

अफर २०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने छ । यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १००५ क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ ।

ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विधुत्तिय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री