शुक्रबार, ४ जेठ २०८१

प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एपमार्फत सार्वजनिक

समयपोष्ट २०७९ चैत २८ गते १५:१५

Advertisement

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ ।

गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमा मात्र उपलव्ध रहेको छ ।

यो गीत निशुल्क हेर्नका लागी प्ले स्टोर र एप स्टोरबाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

यस एपमा लाईभ टि.भी. लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिन्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री