शुक्रबार, १४ वैशाख २०८१

सलमानको आजको रात पनि जेलमै

समयपोष्ट २०७४ चैत २३ गते ९:०८

बलिउड नायक सलमान खानले धरौटीका लागि गरेको अपिलमा सुनवाई स्थगित भएको छ । धरौटीको विषयमा भोली फैसला आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जोधपुरमा कालो हरिणको शिकार गरेको २० वर्ष पुरानो मुद्दामा सलमान हिजो जेल परेका थिए । उनलाई ५ वर्षको कारावास र १० हजार जरिवना सजाय सुनाइएको छ । सलमानले सुप्रिम कोर्टले धरौटीमा छोड्ने आशा राखेका छन् । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री