शनिबार, १५ वैशाख २०८१

टुरिजम् डेभलपमेन्ट बैकले प्रस्ताव गर्यो लाभांश

समयपोष्ट २०७४ चैत २२ गते ७:१०

टुरिजम् डेभलपमेन्ट बैकले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३० करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

बैंकको विहीबार बसेको संचालक समितिको बैठकले गतबर्षसम्मको संञ्चित मुनाफा, शेयर प्रिमियम र पूँजी समायोजन कोषमा रहेको रकमबाट हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री