जाममा पर्दा यात्रुलाई मज्जा आउने यि हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर (फोटोफिचर)
समयपोष्ट
२०७४ चैत १८ गते ९:५६
फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भयो । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् ।
एजेन्सी
प्रतिक्रिया