शुक्रबार, ७ वैशाख २०८१

‘डिठ्ठा साहेब’ पनि उम्मेदवार

समयपोष्ट २०७९ वैशाख १७ गते १०:३३

Advertisement

‘डिठ्ठा साहेब’ले परिचिति कलाकार किशोर भण्डारीले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका छन् ।

भण्डारीले तारकेश्वर नगरपालिका–२ बाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन ।

कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखि दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहँदै आएको छ ।

३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन् ।

यहीँ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री