सोमबार, १७ वैशाख २०८१

डिशहोम फाईवरनेटको नयाँ अफर : ५० एमबीपीएसको ईन्टरनेट प्याकेज मात्र रु ६९९ मा

समयपोष्ट २०७९ वैशाख १४ गते १४:४२

Advertisement

डिशहोम फाईवरनेटले नयाँ अफर ल्याएको छ ।

डिशहोमले बुधबार ग्राहकहरुका लागि मात्र रु ६९९ प्रति महिना पर्ने ५० एमबीपीयसको ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो ।

मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउँने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री