बुधबार, २ जेठ २०८१

शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा

समयपोष्ट २०७९ वैशाख ४ गते १९:०३

Advertisement

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुकसिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्रयोगकर्ताहरूको उत्पादक बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको हो ।आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको रेड्मीबुक सिरिजमा १५.६ FHD​ डिस्प्ले, ११ औं GenIntel® Core™​ प्रोसेसर, ८ GB DDR$ #@))MHz RAM ​ रहेको कम्पन्लिे जनाएको छ । यसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथलगातार ११ घण्टासम्मको ब्याट्री ब्याक अप प्रधान गर्ने जनाइउको छ ।

लन्चको बारेमाबोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर,अमितकुमार पंडाले भने, “हामीले हाम्रो फोन–प्लस स्ट्राटेजीमाध्यान केन्द्रित गरेका छौं र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेका छौं। हाम्रा फ्यानहरूले व्यापक रूपमा मन पराईदिनु भएको पावरबैङ्क, इयरबड, स्मार्ट ब्यान्ड, स्मार्टवाच र स्मार्ट टिभी जस्ता प्रत्येक उत्पादनहरूसँग हामीले नवीनतम प्रविधिलाई ग्राहकमाझ पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं।”

“नेपाली बजारमा रेड्मीबुकको लन्चसँगै ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेको कम्पनिले जनाएको छ । ल्यापटपहरू आधुनिक काम गर्ने÷सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प रहेको जनाइएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री