एमाले र परिवार दलबीच गठबन्धन गर्ने सहमति

नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ ।

Advertisement

बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

ती दुई दलबीच निर्वाचनमा गठबन्धन गरेर जो ५ बुँदे सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री