यसकारण भिजाएर खानुहास् बदाम र ओखर

बदाम र ओखर गर्मीमा भिजाएर खाँदा निकै लाभदायी हुन्छ ।

Advertisement

बदाम र ओखर भिजाउँदा यसको तातो पानीमा घुलिने गर्छ जसका कारण यो शरीरका लागि फाइदाजनक साबित हुन्छ । यसले पाचनमा पनि सहयोग गर्छ । बदाम र ओखर दिमाग, मुटु, छाला, कपालका लागि फाइदाजनक हुन्छन । साथै, यसले प्रतिरोधी क्षमता पनि बलियो बनाउँछ ।

पानीमा भिजाउँदा यसमा पाइने फाइटिक एसिडको मात्रा कम हुन्छ जसले यसलाई पच्न योग्य बनाउँछ । फाइटिक एसिड नट्समा पाइने एउटा केमिकल हो जुन बोटबिरुवाले आफूलाई संक्रमणबाट टाढा राख्नका लागि आफैंले बनाउने गर्छ ।

ड्राइ फ्रुट्सलाई भिजाउँदा फाइटिक एसिड कम हुन्छ र मिनरल्सको अब्जप्र्सन बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री