गठबन्धनको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्

सत्तागठबन्धनको शिर्ष नेताको बैठकले आगामी निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न आह्रान गरेको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले ठाउँ र अवस्थाअनुसार तालमेल गरी आफ्ना साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरेको हो ।

पाँच दलका शीर्ष नेताद्वारा हस्ताक्षरित अपिलमा आपसमा मिलेर निर्वाचन लड्ने संकल्पसमेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री