शनिबार, १५ वैशाख २०८१

बैशाख ९ गतेबाट एक साता लकडाउन

समयपोष्ट २०७८ वैशाख ७ गते १७:३७

Advertisement

कोरोना संक्रमण नियन्त्रणका लागि बैशाख ९ गतेबाट बाँके जिल्लामा लकडाउन हुँने भएको छ । मंगलबार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले बिहीबारबाट लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री