बिहीबार, १५ चैत २०८०

लुम्बिनी प्रदेशका दुई मन्त्रीद्धारा राजिनामा

समयपोष्ट २०७८ वैशाख ६ गते १४:४५

Advertisement

लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् । दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री