शनिबार, ८ वैशाख २०८१

कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेको दुई हेलिकोप्टर गजुरीमा आकस्मिक अवतरण

समयपोष्ट २०७८ वैशाख ५ गते २०:४६

Advertisement

मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ ।

नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण् गरिएको हो । आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् ।

काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री