शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

समयपोष्ट २०७८ वैशाख ३ गते १५:१३

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार ११ बजे सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री