शुक्रबार, १४ वैशाख २०८१

बिदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

समयपोष्ट २०७७ चैत २७ गते ९:५५

Advertisement

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बिदाको दिन समेत सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

बैंकले एक सुचना जारी गर्दै चैत्र २५ गतेदेखि चैत्र महिना भर शनिवार लगायत जुनसुकै विदाका दिन पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले आन्तरिक राजश्व कार्यालयहरु, राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री